विजया दशमी तथा दीपावली २०८२ को हार्दिक शुभकामना! साइकल कनेक्ट भक्तपुर परिवारको तर्फबाट शुभकामना आदान–प्रदान कार्यक्रम–२०८२ मा सम्पूर्ण शुभेच्छुक, साथीभाइ, सदस्य तथा समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। मिति: २०८२/६/११ समय: बिहान ७:०० बजे स्थान: क्लब...