Event Gallery
Hamro Cycle Yatra//
Cycle Connect Bhaktapur
The Cause
Hamro Cycle Yatra is an event organised by Creasion under its project #recyclersaathi to honor and celebrate the unsung heroes of waste management-the waste workers “सफाईकर्मी “. CCB was the official Cycling Partner for the event. We provided Cycling Marshalls to manage the cycling participants in the event.
Cycle Connect Bhaktapur
The Experience
It was a different experience altogether, the enthusiasm shared by the participants was overwhelming. We could see the passion expressed through their zeal and energy. We are glad to be part of the event and thankful the organisers for the effort to recognise the effort of the Safaikarmi
Cycle Marshalls
Our Part in the Story
Event Coverage
In the news
‘हाम्रो साइकल यात्रा’ र्याली सम्पन्न, फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सम्मान प्रदान
काठमाण्डौ । कोका-कोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीले ‘हाम्रो साइकल यात्रा’ र्याली ३ जुन २०२३ मा सम्पन्न गरेको छ । खुलामन्चबाट सुरु भएको र्याली दर्बारमार्ग, नक्साल भगवती, पुतलिसडक, एन एसि हुँदै खुलामन्चमा समापन भएको थियो। ‘हाम्रो साइकल यात्रा’ हरेक वर्ष फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गर्दै आइएको हो ।
‘हाम्रो साइकल यात्रा’ र्याली सम्पन्न (फोटो फिचर)
काठमाडौं । ‘हाम्रो साइकल यात्रा’ र्याली सम्पन्न भएको छ । कोकाकोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीको आयोजनामा ‘हाम्रो साइकल यात्रा’ र्याली शनिवार सम्पन्न भएको हो ।
खुलामञ्चबाट सुरु भएको र्याली दरबारमार्ग, नक्साल भगवती, पुतलीसडकहुँदै खुलामञ्चमा समापन भएको थियो । ‘हाम्रो साइकल यात्रा’ हरेक वर्ष फोहोर मैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना हुँदै आएको छ ।








